निराजनको अंगालोमा अशिश्मा भिडियो !

0
1297

मङ्सिर १८ सोमबार काठमाण्डौ < गायक सुरज मानन्धर आफ्नो नयाँ गीत तिम्रो अंगालोमा, गीतको भिडियो बजारमा ल्याएका छन् ! लामो समय संगीतमा बिताएका यी गायकले आफ्नो यो गीत सार्बजनिक गरेका हुन् ! गीतमा गायक सुरजलाई चर्चित गायिका अन्जु पन्तले साथ् दिएकी छन् भने,संगीतकार चन्दन के श्रेष्ठ संग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ भने, संगीत चन्दन श्रेष्ठको रहेको छ ! र संगीत संयोजन भने फणिन्द्र राईको रहेको छ ! गायक मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान र अशिश्मा नकर्मीको अभिनय देख्न पाईन्छ ! राजिब समरको कोरियोग्राफी रहेको भिडियोलाइ अनिल के मानन्धरले छायांकन गरेका हुन् भने, सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ! सो भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here