निर्देशक जिबन शाहीको निर्देशनमा पल र अलिशा राई’को मनमोहक अभिनय: हेरौं भिडियो |

0
691

पुष ५ काठमाण्डौ | राम्राराम्रा म्युजिक भिडियोमा निर्देशन गरी निर्देशक पक्ष्यलाइ निखारी निर्देशन’मा आफ्नो छाप बनाइसकेका निर्देशक जिबन शाही’को निर्देशनमा (मलाई मन पर्यो) बोलको गीतको भिडियो सार्वजनिक भएको छ |

उक्त गीतलाई झुलेन बराल’ले गाएका हुन् भने, उक्त गीतलाई खेम रिजाल’ले लेखेका हुन् | संगीत भने काली प्रसाद बास्कोटा को रहेको छ | गीतलाई संगीत संयोजन रिकेश गुरुङ’ले गरेकाछन् गीतको भिडियोमा छायांकन उत्सब दाहाल,भिडियो सम्पादन, बिकाश दाहालको रहेको छ |

गीतको भिडियोमा पल शाह, अलिशा राई,पिङ्क श्रेष्ठ’को अभिनय रहेको छ | गीतको भिडियो मेहनत गरेर बनाएको निर्देशक जिबन शाही बताउँछन् | उक्त गीतको भिडियोलाई OSR Dijital को यूट्युब च्यानलमा हेर्न सकिन्छ ||news chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here