निशान घिमिरेको निर्देशनमा (तिमिबिना) भिडियो सार्वजनिक !

0
1002

काठमाण्डौ ! नेपाली सांगीतिक क्षेत्रको भिडियो सम्पादनमा आफ्नो छुट्टै पहिचान बनाएका निशान घिमिरेले फेरी आफनै निर्देशनमा (तिमीबिना) गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ,त्यसोत उनि पहिला पनि राम्रा राम्रा म्युजिक भिडियो निर्देशन नगरेका होइनन , धेरै समय पछाडी फेरी निर्देशनमा फर्किए लगत्तै राम्रा राम्रा म्युजिक भिडियो बजारमा ल्याएका छन् ! अहिले पनि (तिमिबिना) बोलको गीतलाई निर्देशानिया पक्षलाइ निखार्दै (तिमिबिना) म्युजिक भिडियो ल्याएका हुन् , यस गीतलाई गायक नवराज थापाले गाएका छन् भने, यस गीतलाई रचना तथा संगीत राजकुमार बगरले गरेका छन् ! यस गीतलाई संगीत संयोजन कमल सौरागले गरेका हुन् , र यस गीतलाई अर्जुन तिवारीले छायांकन गरेका छन्, भने यस गीतको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् , यस गीतमा निराजन प्रधान र श्रीष्टि खड्काको अभिनय देख्न पाइन्छ ! यस गीतको म्युजिक भिडियोलाई भिडियो सम्पादनमा आफ्नो पहिचान बनाइसकेका चर्चित भिडियो सम्पादक निशान घिमिरेले निर्देशन गरेका हुन् ! यस भिडियोलाई ब्रोदर्स क्रियसन प्रालिले बजार ब्यबस्थापन गरेको छ ! अहिले यस गीतले सामाजिक संजाल तथा युट्युबमा चर्चा कमाइरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here