बरिष्ट फिल्मकर्मी नीर शाहले यसरी मनाय आफ्नो जन्मदिन
असोज २६ गते आफ्नो ६४औं जन्मदिन मनाउदै गर्दा शाहले यस क्षेत्रमा आबद्द भयको ५०बर्ष पुरा गरेको बताए।उनि गीतकार,कलाकार,निर्माता निर्देशनको बिधामा अब्बल मानिन्छ।नीरले स्वर्ग,बसन्त,बासुदेब,पच्चीस बसन्त जस्ता सम्झन योग्य फिल्म निर्देशन गरेका छन।नीर नेपाली फिल्म क्षेत्रका बलिया खम्बा हुन।जसले नेपाली फिल्मका सरक्षण र संबर्धनमा आफ्नो जीबन लगायका छन।कलाकार अनुराग मानसिंह कुवरको संयोजकत्वमा अभिनेत्री गौरी मल्ल,अभिनेता अर्जुनजंग शाह,कलाकार सन्दिप क्षेत्री ,नायिका पुजा शर्मा लगायत शाहको जन्मदिनमा उपस्थित तिय।नीरले आउदो साल उनको ‘वायोपिक’पुस्तक समेत सार्बजनिक गर्ने तयारीमा छन।