नेता चयन गर्न कांग्रेसको बैठक !

0
884

फागुन १३ आइतबार काठमाण्डौ ! नेपालि कांग्रेस संसदीय दलको नेता छान्न आइतबार संसद्को पहिलो बैठक बसेर दलको नेता छान्ने भएको छ ! पार्टी केन्द्रिय कार्यालय सानेपामा चलिरहेको केन्द्रिय समितिको बैठकमा संसदीय दलको नेता छान्नका लागि बैठकमा आफ्नो बिचार राखेर बाहिर निस्किएका विश्व प्रकाश शर्माले आजको बैठक संसदीय दलको बिधानलाइ परिमार्जन गरेर पारित भएपछि मात्र दलको नेता छान्नका लागि समिति गठन गरेपछि सम्पन्न हुने छ ! उनले भने आजको बैठकले दलको नेता छान्न एउटा सानो समिति निर्माण गर्ने छ ! तर अहिले निर्वाचनका लागि समिति गठन भैसकेको, छैन ! कांग्रेस संसदीय दलको नेता सभापति शेरबहादुर देउवा,महामन्त्री डाक्टर शशांक कोइराला ,पुर्व महा मंत्री प्रकाशमान सिंहले पनि दाबि गर्दै आएका छन् ! केन्द्रिय समितिको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धाराणा राखिसकेका छन् भने, रमेश लेखक ,मिन बिश्वकर्मा ,धनराज गुरुङ ,अर्जुन नारासिम्हा केसी ,चिनकाजी श्रेष्ठ , कुमार खड्का ,पुष्पा भुषाल , नविन्द्र राज जोशी ,दिलेन्द्र प्रसाद वडू ,रामकृष्ण यादव , डाक्टर राम शरण यादव ,आनन्द प्रशाद ढुंगानाले आफ्नो धारणा राखिसकेको प्रबक्ता शर्माले जानकारी दिएका छन् ! आजको बैठकमा निर्वाचनको समिक्षा नहुने,संसदीय दलको नेता चयन गरिसकेपछि बैठक राखेर निर्वाचनको समिक्षा गर्ने शेर बहादुर देउवाको भनाइ रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here