नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा स्कुल बसमा आगजनी गरे |

0
515

साउन २९ काठमाण्डौ | बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन्।
उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित टिस्टुङमा बिहान ६ बजेतिर बसमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here