काठमाडौं – प्रहरीले काठमाडौंको ठमेलबाट ८८ केजी अवैध सुन बरामद गरेको छ ।रसुवाको केरुङ नाकाबाट भित्र्याइएको अवैध सुनसहित गाडीका चालक पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए । प्रहरीले पक्राउ परेका चालकको नाम गोप्य राखेको छ । सोमबार बिहान चालक