नेपाललाइ दोस्रो सफलता सोमपालले दिलाए !

0
846

माघ २५ बिहिबार काठमाण्डौ !
आईसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएका छन् ! टस जितेर फिल्डिंग रोजेको नेपालका लागि सोम्पाल कामीले पहिलो ओभरको पाँचौ बलमानै विकेट लिए ! पाँचौ ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए ! आजको क्रिकेटर रोहित कुमार पौडेलले डेब्यु गरेका छन् ! खेल अघि उनलाई डेब्यु क्याप दीएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here