नेपालि चलचित्र( शत्रु गते)को पोष्टर सार्वजनिक !

0
1403

फाल्गुन ६ आइतबार काठमाण्डौ ! यस वर्षको आशा गरेको चलचित्र शत्रु गतेको पोष्टर सार्वजनिक भएको छ ! यहि आउँदो चैत ९ गते रिलिज हुनलागेको चलचित्र शत्रु गतेको ४ वटा भिन्दाभिन्दै पोष्टर सार्वजनिक भएको छ ! पोस्टरमा चलचित्रका सबै कलाकारलाइ देखाइएको छ ! टौवा क्रियशनका बिजय बश्यालले तयार पारेको पोष्टरको लागि भने फोटो श्रीधर पौडेलले खिचेका हुन् ! पोष्टरमा प्रियंका कार्की ,पुलिस बनेकी छिन् यता नायक पल शाह र आंचल शर्मा बेहुला बेहुलीको रुपमा देखिएका छन् ! मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माण रहेको चलचित्रलाई भने प्रदिप भटराईले निर्देशन गरेका छन् ! चलचित्रमा प्रियंका कार्की ,पल शाह ,आंचल शर्मा ,हरीवंश आचार्य ,मदनकृष्ण श्रेष्ठ ,,दिपक राज गिरी ,दिपाश्री निरौला ,किरण केसी ,शिवहरि पौडेल,बसुन्धरा भुसाल ,लगायतका कलाकारको अभिनय यस चलचित्रमा देख्न पाइनेछ यहि आउँदो चैत ९ गते !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here