नेपालि चलचित्र शत्रु गतेको दोस्रो गीत (पिरतीको बर्को) सार्वजनिक |

0
1074

काठमाडौँ माग १६ | नेपालि चलचित्र शत्रु गतेको दोस्रो गीत (पिरतीको बर्को) राजधानीमा एक कार्यक्रमबीचआज सार्वजनिक भएको छ ! हरिवंस आचार्यको कथा ,दिपकराज गिरि र प्रदिप भत्राइको पटकथा ,हरिवंस आचार्य ,प्रदिप भटराईको सम्बाद रहेको चलचित्रलाई प्रदिप भटराईले निर्देशन गरेका छन ! उक्त चलचित्रको( पिरतीको बर्को) बोलको गीतमा पल शाह,र आंचल शर्माले अभिनय गरेका छन ! काली प्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको गीतलाई अर्जुन भटराई रचना गरेका छन ! उक्त चलचित्रमा काली प्रसाद बास्कोटा र टंक बुढाथोकीको संगीत र दिर्घ गुरुङ्को छायांकन रहेको छ ! सोहि चलचित्रमा मदन कृष्ण श्रेष्ठ ,हरिवंस आचार्य ,दिपकराज गिरि ,दिपाश्री निरौला ,शिवहरि पौडेल ,प्रियंका कार्की , राजाराम पौडेल ,,पल शाह ,आंचल शर्माको जोडी समेत देख्न पाइन्छ !यस फिमका निर्माता भने ,रमण आचार्य ,यशोधा सुबेदी ,नरेन्द्र कंसाकार ,दिपकराज गिरि ,दिपाश्री निरौला ,शिवहरि पौडेल रहेका छन !
आउनुहोस यसै चलचित्रको दोस्रो गीतको एक कार्यक्रमबीच सार्व जनिक भएको भिडियो हेरौं |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here