नेपाली कलाकर्मीको रोजाइ टर्टल क्लब एण्ड म्युजिक लन्च ।

0
1580

बैशाख १४ काठमाण्डौ । नेपाली कलाकार तथा म्युजिक प्रेमी, म्युजिकमा रमाउन चाहाने सम्पूर्ण नेपाली हरुलाई मध्ये नजर गर्दै नया आयामका साथ् पारिवारिक वातावरण संगै नरसिंह चोकबाट अलि भित्र टर्टल क्लब म्युजिक लन्च खुलेको छ । टर्टल क्लब म्युजिक लन्चमा स्वदेशी देखि विदेशि खानाका साथै अहिलेका युवायुवती हरुको रोजाइमा परेको र रमाइलो संगै चिल आउट गर्न सकिने, भरपुर मनोरंजनका साथै ७ बजे देखि राति १२ बजे सम्म संगीतको आनन्द लिंदै लाइभ म्युजिकमा रमाउन सकिने, पार्टी नाईट पनि गर्न सकिने, प्रसस्त सेवा सुविधा संगै अहिले नम्बर १ मा पर्न सफल भएको टर्टल क्लब म्युजिक लन्चमा सफा स्वच्चा खानाको पनि राम्रो व्यवस्था छ, त्यसैले पनि टर्टल क्लब म्युजिक लन्च आम सर्वसाधारण तथा कालाकारको पनि लोकप्रिय बन्दै गएको चर्चित मोडेल निर्मला तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here