नेपाली कामदार जापान जान नपाउने भएका छन्: कारण एस्तो |

0
79

जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो।

रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।

भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन्।

नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ। स्रोत nepalkhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here