नेपाली चर्चित नायिका अशिश्माले गरिन बिबाह !

0
1214

आखिर नायिका अशिष्माले सोमबार बानेश्वर निवासी ब्यापारी नबिन चन्द्र प्रधानसंग बिबाह गरिन उनले मागी बिबाह गरेकी हुन् परिवारको ईच्छा अनुसारनै उनले बिबाह गरिन उनले भनिन मलाइ मागी बिबाहनै गर्न मन थियो बुबा आमाले भनेकोनै गर्छु भनेको थिए, र बिबाह पछि चलचित्र गर्ने सम्भावना निक्कै कम छ बिबाह पछि चलचित्र नगर्दा मेरो परिवार राम्रो हुन्छ भने मा चलचित्र गर्दिन उनले भनिन अशिष्मा अभिनित चलचित्र हालै मेला रिलिज भएको थियो भने (लाखे भाजु) नामक चलचित्र उनले निर्माण गरेको चलचित्र हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here