चैत ३ काठमाण्डौ ! नेपाली फिल्महरु मध्येमा सबैभन्दा बढि सिक्वेल बनेको फिल्म ‘नाई न भन्नु ल’लाई लिन सकिन्छ । फिल्ममा केहि कलाकारहरु दोहोरीएका छन् भने केहि यो फिल्ममा नयाँ हुनेछन् । बिकाश आर्चाकृत व्यनरमा बन्न लागेको फिल्ममा पुराना कलाकार भने अनुभव रेग्मी , प्रियंका कार्कि दोहोरीने छन् भने नायकमा दिलिप राइमाझि यस चलचित्रमा नयाँ हुने छन् ! त्यस्तै फिल्ममा स्वस्तिमा खड्का र वर्षा राउतलाई पनि देख्ने सकिन्छ । फिल्ममा आमाको रुपमा प्रियंका र फुपुको रुपमा वर्षा राउतलाई लिईने कुरा यतिबेला बजारमा सुन्नमा आएको छ ।