नेपाली चलचित्र नाई न भन्नु ल ५ बन्ने  ।

0
544

चैत ३ काठमाण्डौ ! नेपाली फिल्महरु मध्येमा   सबैभन्दा बढि सिक्वेल बनेको फिल्म ‘नाई न भन्नु ल’लाई लिन सकिन्छ । फिल्ममा  केहि  कलाकारहरु दोहोरीएका छन् भने केहि यो फिल्ममा   नयाँ हुनेछन् । बिकाश आर्चाकृत व्यनरमा बन्न लागेको फिल्ममा पुराना कलाकार  भने अनुभव रेग्मी , प्रियंका कार्कि दोहोरीने  छन् भने नायकमा दिलिप राइमाझि  यस चलचित्रमा नयाँ हुने छन् ! त्यस्तै फिल्ममा स्वस्तिमा खड्का र  वर्षा राउतलाई पनि देख्ने सकिन्छ । फिल्ममा आमाको रुपमा प्रियंका र फुपुको रुपमा वर्षा राउतलाई  लिईने कुरा  यतिबेला बजारमा सुन्नमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here