नेपाली फिल्म भैरेको सान्नानी तिमीलाई भेट्न गीतको प्रिमियर सम्पन्न !

0
1206

फागुन २५ काठमाण्डौ ! बहु प्रतिक्षित नेपालि फिल्म भैरेमा समावेश भएको सान्नानी तिमीलाई भेटन बिलको गीतको प्रिमियर आज कमल पोखरी राइजिङ्ग मलमा भब्यताका साथ सम्पन्न भएको छ ! एभरेस्ट बोहोराको निर्देशनमा तयार भएको यस फिल्ममा नयाक बुद्धि तामाङ्ग बिक्रान्त बस्नेत ,दयाहांग राइको अभिनय रहेको छ ! यस फिल्ममा संगीत अर्जुन पोख्रेल र बसन्त सापकोटाको रहेको छ ! बसन्त सापकोटाको संगीत रहेको यसै फिल्मको संनानानी तिमीलाई भेट्न बोलको गीतको प्रिमियर गरिएको थियो ! सो गीतमा शब्द संगीत र स्वर बसन्त सापकोको रहेको छ , भने गायकीमा र यम बराल र मेलिना राइको पनि ,स्वर रहेको छ ! यस फिल्मकोसह निर्मातामा लेक बहादुर पुन, देवीमाया अधिकारीको रहेको छ ! कार्यक्रममा कलाकार बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी , संगीतकार महेश खड्का ,लक्ष्मन शेष ,र बाक्लो मिडिया कर्मीकाबीच प्रिमियर कार्यक्रम सम्पन्न भएको थियो !(हेर्नुस भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here