‘नेपाल आइडल ग्रान्ड फिनाले नजिकिदै गर्दा अस्मिता अधिकारी’को खुलेर प्रसंसा गरे जजहरुले:के अहिले नेपाल आईडल अश्मिताले नै जितछिन त ?

0
802

काठमाडौँ ६ पुष ( नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो सिरिज अहिले ग्रान्ड फिनालेको नजिक छ ।‘नेपाल आइडल सिजन २’ का उत्कृष्ट टप ४ प्रतिस्पर्धीहरुले आइडलको मन्चमा अन्तिम प्रस्तुति दिएका थिए । अब भोली अर्थात पुष ६ गते ० ५ बजेसम्म मात्रै भोट गर्न पाउने छन् । ‘नेपाल आइडल सिजन २’ को फाइनल पुलचोकको इन्जिनियर कलेजमा हुनेछ ।

बिहिबार प्रशारण भएको एपिसोड ३५ मा रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो जोडदार प्रस्तुति दिईसकेका छन् । अब यी उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरुको प्रस्तुतिको आधारमा भोटिङ मार्फत ‘नेपाल आइडल सिजन २’ को बिजेता छान्ने पालो सम्पूर्ण दर्शकहरुको पोल्टामा गएको छ । ओएस नेपाल |

‘नेपाल आइडल सिजन २’ को बिजेता को बन्छ यो भने शुक्रबार बेलुका नै थाहा हुनेछ। गत साउन २४ गतेबाट सुरु भएको नेपाल आइडल सिजन २ मा टप ४ प्रतिस्पर्धीहरु नै फाइनलमा लागिएको हो। यसैबिच बिहिबारको कार्यक्रममा जजहरुले अहिलेसम्मको कार्यक्रमको समिक्षा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here