‘नेपाल आइडल टप ३ सुमित पाठकले १२ लाख रुपैयाँ बराबरको चेक प्राप्त गरे |

0
573

पुष ९ काठमाण्डौ | ‘नेपाल आइडल’ को तेस्रो स्थान ओगट्न झापाका सुमित पाठक सफल भएका छन् । सुमितले तेस्रो स्थान ओगटेसँगै उनले १२ लाख रुपैयाँ बराबरको चेक समेत प्रूाप्त गरेका छन् ।
नतिजा आउँदा स्टेजमा उपस्थित ४ जना नै निकै डराएको अवस्थामा देखा परेका थिए ।

शुक्रबार काठमाडौँको पुल्चोक इञ्जिनियरिगं कलेजमा सम्पन्न भएको ग्रान्ड फिनालेमा अस्मिताले उपाधि जित्न सफल भएका हुन् । ग्रान्ड फिनाले सुरु भएसँगै उत्कृष्ट १० प्रतियोगीहरुले अहिले प्रस्तुती दिइसकेपछि अहिले उत्कृष्ट ४ मध्येका प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएपछि बिजेताको नाम घोषणा गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here