नेपाल आइडल मा जातिए विवाद भयसि मेनुका पौडेले ले एस्तो गीत पनि गाए ।

0
2372

नेपाल आइडल मा जातिए विवाद भयसि मेनुका पौडेले ले एस्तो गीत पनि गाए । ,
नेपाल इडोल बाट बहिरिए पछी गयका मेनुका पौडेल अहिले गीत रेकोर्ड मा बेस्त छन । भखरै मात्र उनले एउटा राष्ट्रिय गीत गायका छन ।
सुरज दाशको शब्द र गयक तथा संगीतकार प्रदिप लामा को संगीत म रहेको हामी नेपाली बोल को गीत गायको हुन । जस्मा मेनुका पौडेल पुस्कर सुनुवार र प्रदिप लामा आफैले पनि गायका छन ।उनले एसगीत बाट हामी एक हौ । जत को आधर म नहेरौ भनेका छन । एस गीत का लेखक सुरज दाश ले एक्दमै राम्रो शब्द हरु पस्केका छन । एस्मा उनले रास्ट्रीए भाब पोखेक छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here