नेपाल आईडल सुरज तामांग को यो पल्टन गीत को ( भिडीयो सार्बजनिक )

0
5251

काठमाडौँ | नेपाल आईडल सुरज तामांग को यो पल्टन गीत को भिडीयो सार्बजनिक भयो छ
सो गीत मा संगीतसंयोजन भने देबेश राइले गरेको हुन् भने सुरज तामांग आफनैले शब्द संगीत र स्वर पनि
आफैले भरेको छन् गीतको भिडीयो मा प्रविन राइ ज़रिना राई देव गुरु र सुरज तामांग आफैले पनि अभिन्या गरेका छ
यो पल्टन गीतको भिडीयोलाइ छांकन सम्पादन फाजन अर्पणले गरेको हुन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here