नेपाल आयल निगमले वृद्धि गरेको इन्धनको मूल्य फिर्ता

0
1925

काठमाडौं : बुधबार नेपाल आयल निगमले वृद्धि गरेको इन्धनको मूल्य फिर्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बुधबार रातिबाट लागु हुनेगरी भएको मुल्यवृद्धि फिर्ता भएको हो ।

प्रधानमन्त्ती देउवाको निर्देशन लगत्तै निगमको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त मूल्य वृद्धि फिर्ता लिएको हो।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्वि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि मूल्य फिर्ता भएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here