नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ |

0
1888

५ मंसिर, काभ्रे । काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गरेको छ ।
चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार तीन जना जिल्ला सदस्यहरु दिल्लीप्रसाद दुलाल, रामकुमार तामाङ र भिमसेन गौतमलाई पक्राउ गरेको हो ।
चुनाव बिरोधी गतिविधिहरु गरिरहेकोले उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक -डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । र यस्ता चुनाबी माह्वालको आडमा यस्ता नकारात्मक गतिबिधि हुन नदिन हामीहरुले कडा सुरक्ष्या गरेका छौँ ! र सुरक्ष्याकर्मी ठाउँ ठाउँ मा खटिएको समेत जानकारी डिएसपी महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनु भयो ५ मंसिर, काभ्रे । काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गरेको छ ।

चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार तीन जना जिल्ला सदस्यहरु दिल्लीप्रसाद दुलाल, रामकुमार तामाङ र भिमसेन गौतमलाई पक्राउ गरेको हो ।
चुनाव बिरोधी गतिविधिहरु गरिरहेकोले उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक -डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । र यस्ता चुनाबी माह्वालको आडमा यस्ता नकारात्मक गतिबिधि हुन नदिन हामीहरुले कडा सुरक्ष्या गरेका छौँ ! र सुरक्ष्याकर्मी ठाउँ ठाउँ मा खटिएको समेत जानकारी डिएसपी महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here