पत्नीले पतिको यौनाङ्ग काटेर ट्वाइलेटमा !

0
856

फागुन ९ बुधबार काठमाण्डौ !
भारतको जालन्धरस्थित जोगिन्दर सहरमा एक महिलाले, आफ्नो श्रीमान्ले पराइ आइमाईसंग यौन सम्बन्ध राखेको थाहा पाएर रीसको झोंकमा आफ्नो लोग्नेको लिङ्ग काटी त्वाइलेमा फालेकी छिन् ! लिङ्ग काटिएका उनका श्रीमान् गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार गराइरहेका छन् ! पराइ आइमाईसंग यौन सम्बन्ध राखेको शंकामा उनले आफ्ना पतिलाई सुतेका बेला रडले हिर्काएर बेहोस बनाएर लिङ्ग काटी ट्वाइलेटमा फालेकी हुन् ! लिङ्ग काटिएपछि गम्भिर अवस्थामा पुगेका उनको धेरै रगत बगेका कारण उनको अवस्था नाजुक रहेको बताइएको छ ! पीडितका पिताको उजुरीमा पिडितकि पत्नी माथि मुद्दा चलाइएको हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here