पद्मावत)को पहिलो दिनको कमाई कति छ त ?

0
926

माघ १४ आइतबार काठमाण्डौ !
संजय लिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र (पद्मावत)ले यतिबेला सिनेमा हलहरुमा धुम मच्च्याईरहेको छ ! लामो समयको विवाद पछि बिहिबार बाट प्रदर्शनमा आएको चलचित्रले सुरुको दिनमानै धमाका ओपनिङ्ग गरेको छ ! बलिबुड मिडियाको अनुसार चलचित्रले पहिलो दिनमानै १८ करोड भारुको ओपनिङ्ग गरेको छ ! चलचित्र भारतभर ४६०० र भारत बाहिर ११०० सिनेमा हलमा रिलिज भएको छ ! चलचित्रमा रणबिर सिंह ,दिपिका पादुकोण ,शाहिद कपुर ,अदिति राव ,लगायतका कलाकारको अभिनय रहेको छ ! भन्साली फिल्मस्को ब्यानरबाट निर्मित चलचित्रले कमाइको साथसाथै समिक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here