पद्मावती रिलिज नहुँदै बायोपिकमा दिपिका !

0
1325

माघ ७ आइतबार काठमाण्डौ !
बलिबुड अभिनेत्री दिपिका पादुकोण अभिनित चलचित्र पद्मावती प्रदर्शनमा नआउंदै उनि अर्को चलचित्रमा देखिने भएकी छिन् ! भारतीय मिडिया अनुसार उनि बायोपिक चलचित्रमा देखिन लागेकी हुन् ! बायोपिक कलाकारको लागि चुनौती पूर्ण काम मानिन्छ !अझ कसैको पात्रलाई चरित्रमा ढाल्नु जोखिम हुन्छ !प्राय जोखिमपूर्ण भूमिका गर्न रुचाउने दिपिका पहिलो पटक बायोपिकमा काम गर्दै छिन् ! अन्डर वोर्ल्ड डन सपनाको जिवनिमा बन्न लागेको चलचित्रमा दिपिका काम गर्दै छिन् ! यस चलचित्रमा उनि अभिनेता ईरफान खानसंग स्क्रीन सेयर गर्न लागेकी हुन् ! यस अघि यी दुईले पिकु चलचित्रमा एक साथ काम गरिसकेका छन् ! भारतीय मिडिया अनुसार चलचित्र लाइ बिशाल भारद्वाजले निर्देशन गर्दै छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here