“पन्चेबाजा” को निर्माता र नायिकाको प्रेम सम्बन्ध बारेमा पत्रकारले येसरीगरे चर्को प्रस्न | (भिडियो सहित )

0
1680

काठमाडौँ बुधबार दिउसो २;३० बजे नेपाली”मुभी पन्चेबाजा”को ट्रेलर रिलिज भएको छ !ट्रेलर को लन्च राईजींग मल्ल को पाचौ तला क्यु एस सिनेमा मा गरिएको थियो !सो कार्यक्रममा धेरै दर्सक को भिड थियो भने संचार कर्मी र कलाकारहरुको पनि बाक्लो उपस्थित रहेको थियो !पन्चेबाजा मा सौगात मल्ल, बुद्धी तामांग,कर्म,जस्मिन श्रेष्ठ ,सिर्जना सुब्बा ,प्रकाश घिमिरे ,सबिन बास्तोला ,प्रमिला तुलाचन .बिमल गिरि ,राजेश शाही युबराज भण्डारी ,तेज गिरि को मेन भूमिका मा देख्न सकिन्छ !यो फिल्म को स्क्रिप्ट प्रदीप भर्दुव्ज ले तयार पार्नु भएको हो भने निर्देशन तारा नेउपानेको रहेको छ ! तेसै गरि उक्त फिल्म मा अन्जु पन्त,डेभिड शंकर ,राहुल बिस्वाश ले मिठो स्वर दिएर अझ थप साथ दिएका छन् जसमा काली प्रसाद बास्कोटा र बिकाश चौधरी को मिठास संगीत रहेको पाउन सकिन्छ !सोहि गीतको शब्द प्रदीप भर्दुव्ज सोयेम आफै र सबिन एकतारे को हो! मेकअप मा श्याम बराल साथ मा भिम श्रेष्ठको मिहेनत पाइएको छ !पन्चेबाजा फिल्म मा कर्येकारी निर्मातामा शंकर पाण्डे हुन् भने कोरियोग्राफर कविराज गहतराजले निकै राम्रो साथ दिएका छन् !उक्त फिल्म को निर्माता राजेश शाही हुन् भने शह निर्मातामा शारा गुरुङ ले साथ दिएका छन् ,साथै घनश्याम लामिछानेको भरपुर निर्देशित छुट्टै मिठास बोकेको फिल्म पन्चेबाजा हो र फागुन ११ मा आउने मिति उनले तोकेका छन ! ट्रेलर लन्च मा निर्माता र नायिका बीच प्रेम सम्बन्ध रहेको कुरा उठे पछी पत्रकार संग प्रस्व्ना सोधा सोध चल्यो र निर्माता र नायिका राम्रो साथी मात्र रहॆको बताए !अन्तिममा घिन घिन मादल बोलको गित मा नायिका जस्मिन श्रेष्ठ र कलाकार बुद्धी तामांग ले एक स्टेप नाचेर कार्यक्रमको बिट मारियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here