परिवारलाई सुख : दिने आशमा कुबेत गएका: सन्तबहादुर काठको बाकसमा फर्किए (भिडियो)-

0
636

हामि सबै नेपाली दाजु भाईहरुको यो बिडम्बना हो< के गर्ने देशमा रोजगारी छैन आफ्नो परिवारको खुशीको लागी विदेश खाडी मुलुकमा जानु पर्ने बाध्याता छ | सुख पाउने आशमा आफ्नो ज्यानको माया मारी विदेश जाँदा कसको मनपो रसाउँदैन र धेरै जसो हाम्रा नेपाली दाजु भाइहरु काठको बाकसमा आउन बाध्य हुन्छन त्यस्तै भएको छ यहाँ सुख खोज्न कुबेत हिडेका सन्तबहादुर काठको बाकसमा फर्किए (भिडियो)-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here