पहिरनको कारण अस्ट्रेलियामा सम्राज्ञीको चर्चा ! काठमाडौँ मंगसिर १० आइतबार |

0
1520

नेपालमा सफल भएको चलचित्र ,ए मेरो हजुर २,को अस्ट्रेलियामा प्रदर्शनको लागि हाल निर्देशक झरना थापा र नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह, अस्ट्रेलियामा छन् ! शनिबार चलचित्रको अस्ट्रेलियामा प्रिमियर शो आयोजना गरिएको थियो ! प्रिमियर शोमा नायिका सम्राज्ञी रातो रंगको जम्सुटमा पुगेकी थिइन ! माथि अलि बडी नै खुलेको उक्त पहिरनमा साम्राज्ञीको सुन्दरता अझ बढी झल्कियो थियो ! आयोजित कार्यक्रममा हट साम्राज्ञीको निक्कै चर्चा भयो ! अस्ट्रेलियाको इभेंट सिनेमाको आयोजनामा गरिएको प्रिमियेर शोमा चलचित्र ए मेरो हजुर २, लाइ राम्रो प्रत्यिक्रिया मिलेको निर्माण पक्षले जानकारी दिए ! चलचित्रले राम्रो प्रतिक्रीया पाएपछि अरु शहरमा पनि प्रदर्शन गर्न उत्शाहित रहेको निर्देशक थापाले बताईंन सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रमा सम्राज्ञीको साथ्मा सलिन्मान बानिया ,सलोन बस्नेत को मुख्य भूमिका रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here