पहिलो च्जरण को नतिजामा एमाले सबैभन्दा ठुलो दल |

0
1326

मङ्सिर २२ शुहुने पक्का !क्रबार काठमाण्डौ < पहिलो चरणमा भएको निर्वाचनको मतगणनाबाट नेकपा एमाले सबै भन्दा ठुलो दल हुने बाटोतिर लागेको छ ! नेपालि कांग्रेसका गढ मानिने मुस्तान, र मनाङ्ग बाट एमालेले जितको खाता खोलेको छ, भने मत गणना भैरहेका प्रतिनिधि सभा का ३६ क्षेत्रमा १७ स्थानमा एमालेको अग्रता छ ! मतगणनाको पछिल्लो तथ्यांक आउँदा कांग्रेसको जित हुँदै आएको ओखल ढुंगा ,नुवाकोट ,र सोलुमा समेत नेकपा एमाले र नेकपा माओबादी केन्द्रका उम्मेदवार हरुले मतको अन्तर बढाउँदै लागेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here