माघ २६ शुक्रबार काठमाण्डौ !
नयाँ शक्तिका संयोजक तथा पुर्वप्रधानमन्त्रि डा बाबुराम भटराईले गोरखालाइ विकासमा नमुना बनाउने बताउनु भएको छ ! एतिहासिक ,धार्मिक ,तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको गोर्खामा विकासका पूर्वाधार खडा गरेर नमुना जिल्ला बनाउने प्रण भटराईको छ $िय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउंदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ! साथै मानव सेवा आश्रमलाई साम्सद अवधि पांच वर्ष सम्म मासिक रु २००० हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा भट्टराईले गर्नु भयो !आश्रमले बेसहारा ,अपाङ्गता तथा अनाथल० हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा भट्टराईले गर्नु भयो !आश्रमले बेसहारा ,अपाङ्गता तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासिय सुविधा दिएर राखेको छ भने ,१८ जना बालबालिकालाई आवासिय सुविधा दिएर सिक्षा दिएको छ ! यस्तै प्रदेश साम्सद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि मासिक रु एक हजार आश्रमलाई सहयोग गर्ने बताउनुभयो ! आश्रमलाई सम्रक्षक डाक्टर गोबिन्द टण्डनले नेपाललाई मानवताको शहर बनाउने अभियान रहेको जानकारी दिनु भयो !