पानी है पर्‍यो मार्मिक गीत लिएर आयो गायक मनित गुरुङग

0
763

काठमाडौँ : मनित गुरुङग को पनि है पर्‍यो मर्मास्पर्शी बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । राजेन्द्र तामांङको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । युबराज वाइबाले निर्देशन गरेको भिडियोमा क्रिस्टिना थापा र जेडी तमुलाइ फिचर्ड गरिएको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका छन् । एउटी मायालु प्रति समर्पित गीतको भिडियो एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here