पायल्स छ ? घरमै उपचार गर्नुहोस निको हुन्छ : यी चीज धेरै मात्रामा खानुहोस |

0
823

पुष २० काठमान्डौ | घ्यु कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ।

बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३९४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशा रहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ।

अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ ।

काँचो केरा उसिनेर बिहान९बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here