पार्कमा केवल आर्टका नाममा सयौँ मानिसहरु नाग्गै

0
199

बेलायतको उत्तरी लण्डन पार्कमा केवल आर्टका नाममा सयौँ मानिसहरु नाग्गै उभिएका छन् । उनीहरुको तस्वीर लिईएको सिएनएनले जनाएको छ ।

सयौँ नांग्गै उभिएका मानिसहरुले मुखमा मास्क भने कोरोनाको त्रासका कारण लगाएका थिए तर अरु शरीर खुल्ला ।
स्काई आर्टको आयोजनामा उनीहरु भेला भएका हुन् । सहभागीता र स्वतन्त्रताको नाममा यस्तो प्रदर्शन हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here