पुतलीसडकमा दिन दहाडै एक युवकमाथि चक्कु प्रहार !

0
109

 काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि आज दिउँसो च*क्कु प्र*हार भएको छ ।

शंकरदेव क्याम्पस अगाडि रहेको एक खाजा पसलमा साथीलाई भेट्न आएका युवकमाथि च*क्कु प्र*हार भएको प्रहरीले जनाएको छ ।

च*क्कु प्र*हारबाट घा*इते भएका युवकको परिचय खुल्न सकेको छैन । प्रहरीले घा*इते र च*क्कु प्र*हारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

च*क्कु प्र*हारबाट सामान्य घा*इते भएका युवकको घटनास्थल नजिकैको एक क्लिनिकमा सामान्य उपचारपछि प्रहरीले सँगै लगेको हो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here