पुतलीसडक शेयर मार्केट भवनमा आगलागी भएको छ ! 

0
746

फागुन १४ सोमबार  पुतली सडकमा रहेको शेयर मार्केट भवनमा आगलागी भएको छ ! आगो काठमाण्डौ महानगर पालिकाको नेपालि सेनाको दमकलले नियन्त्रणमा लिएको थियो ! आगलागी कसरी के कारण किन  लाग्यो भन्ने टुंगो लागेको छैन ,दमकल समयमै आएका कारणले ठुलो क्षति हुन भने पायेना ! आगो शेयर मार्केट चौथो भवनमा लागेको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here