पुस्कर सुनुवार मोहन मगर” रचना रिमाल’ अनु चौधरी’को संयुक्त आवाजमा (मरेर जानी यो जिन्दगानी) गीतको भिडियो सार्वजनिक

0
316

पुस्कर सुनुवार मोहन मगर” रचना रिमाल’ अनु चौधरी’को संयुक्त आवाजमा रमाईलो गीत (मरेर जानी यो जिन्दगानी) गीतको भिडियो सार्वजनिक गायक पुस्कर सुनुवार गायक मोहन मगर गायिका रचना रिमाल गायिका अनु चौधरी’को संयुक्त आवाजमा रामईलो गीत (मरेर जानी यो जिन्दगानी) गीतको भिडियो सार्वजनिक भएको छ।

उक्त रमाईलो गीतमा गीतकार जिबन लुइँटेल”को शब्द ‘ गायक मोहन मगरको संगीत र गायक पुस्कर सुनुवार’को संगीत संयोजन रहेको छ। भिडियोमा कन्सेप्ट सुरज श्रेष्ठ’ छायांकन सम्पादन मोहन सुनुवार नबिन को रहेको छ। गीतको भिडियोलाई गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवार’को यु ट्युब च्यानल’मा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here