पूर्वराजादम्पति आगामी साता भ्रमणमा निस्कने !

0
1208

पुष ७ शुक्रबार काठमाण्डौ !
पूर्वराजा दम्पति आगामी साता भ्रमणमा जाने भएका छन् ! पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह मध्य तथा सुदुर पश्चिमको भ्रमणमा जाने भएका छन् ! पूर्वराजा दम्पति निजि भ्रमणका शिलशिलामा आगामी साता मध्य तथा सुदुर पश्चिमको भ्रमणमा जान लागेको पूर्वराजा सहयोगी फणिन्द्रराज पाठकले जानकारी दिएका हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here