पेट्रोलियम पदार्थमा मूल्य वृद्धि:सार्वजनिक यातायातमा भाडा बढ्ने सम्भावना !

0
1283

माघ १९ शुक्रबार काठमाण्डौ ! नेपाल आयल निगमले गए राति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ! आयल निगमले यसपटक संगै यो बर्ष ४ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो !आयल निगमका संचालक समितिले डिजेल ,पेट्रोल,मट्टीतेल र हवाई ईन्धनको मूल्य बढाएको हो ! पेट्रोल लिटरमा एक रुपैंया ,डिजेल र मट्टीतेलमा समान २,२, रुपैंया वृद्धि भएको आयल निगमले जनाएको छ, भने सबै भन्दा बढी हवाई ईन्धनमा ५ रुपैंया बढेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here