प्रचण्डकि नातिनी स्मिता दाहाल अब देश बिकाशमा हेर्नुस भिडियो !

0
1285

पुष ११ मंगलबार काठमाण्डौ ! युवा चर्चित गायक नबिन खड्का र स्मीता दाहालको स्वरमा (नेपालको पानि जनताको लगानी) नामक गीत सार्बजनिक भएको छ ! गायिका स्मिता दाहाल पूर्व प्रधानमन्त्रि प्रचण्डकि नातिनी हुन् ! युएईको दुबईमा छायांकन गरिएको (नेपालको पानि जनताको लगानी) बोलको गीत गायक खड्काको लय शब्दमा रहेको छ ! एक जनप्रिय नेता पूर्व उर्जा ग्रिहमन्त्रि जनार्दन शर्मा ( प्रभाकर ) र पूर्व उपप्रधानमन्त्रि अर्थमन्त्रि ,परराष्ट्रमन्त्रि कृष्ण बहादुर महराको परिकल्पनालाई गायक खड्काले गीतमा उनेर बजारमा ल्याएका हुन् ! युएइमा छायांकन गरिएको नेपालको पानि जनताको लगानी गीतको उक्त भिडियोमा जन प्रगतिशील कलाकार संघ युएइका कलाकारहरुको नृत्य रहेको छ ! जसमा युवा समाजसेवी ओम उप्रेती ,अनिश तामांग ,अन्जुली लोप्चन , बाबुराम बिश्वकर्मा, शम्भु वाइवा ,पनि छन् ! सो म्युजिक भिडियो नृत्य निर्देशक राजेश लामाले गरेका छन् भने सम्पादन दिपक बिष्टको रहेको छ ! अक्सिजन मिडियाबाट बजारमा आएको यो गीत नेपालको पानीमा जनताको लगानी सम्बृद्ध देश निर्माण पर्यटकका लागि गन्तब्य देश नेपाल रहेकाले विकाशमा फड्को मार्ने शम्भव छ, भन्ने यो गीत मार्फत संदेश दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here