प्रचण्डको मन्तव्यलाई लिएर बाबुरामले गरे कडा ट्वीट् !

0
1346

माघ ८ सोमबार काठमाण्डौ !
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भटराईले माओबादी अध्यक्ष प्रचण्डको मन्तव्यलाई लिएर सामाजिक संजालमा ब्यङ्ग गरेका छन् ! माओबादिको केन्द्रिय कार्यालय पेरिस डाँडामा भएको एक प्रशिक्षन कार्यक्रममा प्रचन्डले नेकपा एमाले संगको एकता भएमा माओबाद , जनयुद्ध केहि पनि छोडीन्न भन्ने भनाइलाई बाबुरामले व्यंग गरेका छन् ! अरुलाई होंच्च्याएर बोल्नु प्रचण्डको पुरानै शैलीको संज्ञा दिंदै पुर्व प्रधानमन्त्री समेत भएका बाबुरामले व्यंग गरेका छन् !, आफु संग तर्क सिद्धिएपछि र अप्ठेरोमा परेपछि पढेलेखेका मान्छेको दिमाग खुस्किएको हुन्छ ! भन्नु र कार्यकर्ता लाई तिमि लाटागाँडहरुलाई हेप्छन भनेर उत्तेजित पार्त्नु प्रचण्डको पुरानै शैली हो ! त्यस्तै आन्तरिक प्रशिक्षनमा माओबाद जनयुद्ध , केहि पनि छोडिनु भन्दै लतार्दै लाने र छोड्ने पनि आफु संग तर्क सिद्धिएपछि र अप्ठेरोमा परेपछि पढेलेखेको मान्छेको दिमाग खुस्किएको हुन्छ , भन्नु र कार्यकर्तालाई हेप्छन भन्नु पुरानै शैली हो भनेर प्रचण्डको भनाइलाई बाबुरामले व्यंग गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here