प्रचण्डको सुरक्षामा खटिए ५९ प्रहरी !

0
973

फागुन ८ मंगलबार काठमान्डौ !
माओबादि केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचन्डलाई ५९ प्रहरीले सुरक्षा दिने भएका छन् ! प्रचंद्ल्लाई सुरक्षा थ्रेट रहेका कारण धेरै प्रहरी सुरक्षाका लागि खटिएको जनाइएको छ ! नेपाल प्रहरी नायब उपरिक्षक डिएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा परिधिमा ५९ जना प्रहरी सुरक्षाको लागि खताइएको स्रोतले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here