फागुन १८ शुक्रबार काठमाण्डौ ! शुक्रबार नवलपरासीको काएर्यक्रममा बोल्दै पुर्व प्रधानमंत्री तथा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले ,न्यायालयमा घुषखोरी बेइमानी गरिबलाई ठग्ने ,पैसाको बलमा पिडितलाई न्याय नदिने त्यस्ता नायाधिशलाई कडा कारवाही गर्ने समय आएको बताउँदै ,न्यायालयमा भ्रस्टाचार गरी देसका नाम र जनताका सत्यका नाममा बेईमानी गर्ने कर्मचारी तन्त्रलाई कडा कारवाही गरी जेल हाल्ने समेत बताउनु भयो ! नेपाली जनताले अहिले शान्ति र बिकास सम्वृद्धि चाहेको अवस्थामा शान्तिका लागि न्यायालयमा भैरहेको घोटाला रोक्न एकदम जरुरि भएको बताउनु भयो ! अहिलेको अवस्थामा जनताले बिकाश चाहिरहेका बेला कम्युनिष्ट पार्टीहरु एकजुट भई अघि बढ्ने समय आएको पनि बताउदै एमाले संगको पार्टी एकता बहुत जटिलताका बाबजुद पनि आफुले सफल बनाएर छोडेको पनि दाबि गर्नु भयो !