प्रचण्डलाइ जिताऊ भन्दै चर्चित लोक दोहोरि गायक बद्रि पंगेनी ले गाए गीत |

0
1271

काठमाडौँ कार्तिक २३ प्रचण्डलाइ जिताऊ भन्दै चर्चित लोक दोहोरि गायक बद्रि पंगेनी ले गाए गीत !देश प्रतिनिधि सभा नजिकिदै गर्दा चुनाबी मह्वल तात्दै गएको छ !उम्मेदवार हरि आ आफ्नै पक्षमा मह्वल बनौन सबै उपाय अपनाइ
रहेका छन्!बिशेस गरि गीत संगीत मार्फत चुनाबी मह्वल आफ्नो पक्षमा पर्न उम्मेदवार हरु जुटिरहेका छन् !माओबादी केन्द्र क अध्यक्ष्य पुष्प कमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिस्पर्धा मा छन् !बामगठबन्धन बाट उम्मेदवार बनेका उनलाई कांग्रेस को समर्थन रहेका रा प्र पा काबिक्रम पाण्डे चुनौती बनेका छन् !लोक दोहोरि विधा का चर्चीत तथा नेपाल लोक दोहोरि प्रतिष्ठान का अध्यक्ष्य बद्रि पंगेनी लगायतका कलाकार ले प्रचण्ड जिताऊ भन्ने गीत गाए ! ऐले सो गीत चर्चीत बन्दै गएको छ !गत स्थानीय तह को निर्वाचन मा बद्रि पंगेनी ले. मै पनि एमाले .सै पनि एमाले. भन्ने गीत गाएर निक्कै चर्चा बटुले का थिए ! ऐले प्रचण्ड जिताऊ भन्ने गीतले पनि .विभिन्न मिडिया मा चर्चा बटुली ‘रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here