प्रचण्डलाइ ठुलो झट्का प्रचण्डका स्वकीय सचिब भट्ट, ४ केन्द्रिय सदस्यसहित एक हज्जार जना कांग्रेसमा प्रवेश !

0
1658

काठमाडौँ मंगसिर १० आइतबार !!! प्रचण्डलाइ ठुलो झट्का प्रचण्ड कास्वकीय सचिब भट्ट, ४ केन्द्रिय सदस्यसहित एक हज्जार जना कांग्रेसमा प्रवेश !!नेकपा माओबादी केन्द्रका चार जना केन्द्रिय सदस्य सहित एक हज्जार बढी कार्यकर्ता आज आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ! प्रवेश गर्नेमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिब तथा केन्द्रिय सदस्य चेतराज भट्ट ,धनगढी उपमहानगर पालिका माओबादी मेयर उम्मेदवार रामसमझ राना , केन्द्रिय सदस्यहरु गंगा योञ्जन ,केशबराज जोशी ,रहेका छन् ! भट्ट डडेल्धुराका निर्वाचित बडा अध्यक्ष पनि हुन् ! त्यसैगरि धनगढी वडा नं ८ का पार्टीका वडाध्यक्ष सुग्रिब राना ,७ का लोकेन्द्र जोशी ,अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय कोशाध्यक्ष कल्पना पौडेल सहित एक हज्जार भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ! उहाँ हरुलाइ एक समारोहबीच कांग्रेस नेत्री डाक्टर आरजु राना देउवा ,धनगढीका मेयर नृपबहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट ,प्रदेश सभाका सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त , तथा जीवन कुमारी राना ,,महासमिति सदस्य नारायण भट्ट लगायतले स्वागत गर्नुका साथै पार्टीको सदस्यता प्रदान गर्नु भयेव्को थियो !!
नेपाल महिला संघ क्षेत्रिय समिति द्वारा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य रानाले एमाले तथा माओबादी केन्द्र सत्तास्वार्थमा मात्रै सिमित भएको बताउनु भयो !

उंहाले राना थारु ,डनगोरा थारु सहितका सिमान्तकृत समुदायमाथि माओबादीले सँधै शोषणमात्रै गरेको र पछाडी पारिएका वर्ग र समुदायको अधिकार को सम्रक्षन कांग्रेसले मात्रै गरेको अनुभव भएको बताउनु भयो ! उंहाले सम्पूर्ण सिमान्तकृत वर्ग समुदायलाइ लोकतन्त्र आर्थिक सम्ब्रिधि र राजनीतिक स्थिरताका लागि कांग्रेसमा समाहित हुन सबैमा आह्वान गर्नु भयो ! गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगर पालिका प्रमुख पदका उम्मेदवार रानाले १० हज्जार मत प्राप्त गर्नु भएको थियो ! उहाहरु कांग्रेसमा प्रवेश गरेपछि कैलाली को क्षेत्र नं५,४, र ३ मा एमाले तथा माओबादी भित्र ठुलो भुइचालो गएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here