प्रचण्ड अत्तालिएकोमा उपेन्द्र यादवको असन्तुष्टि !

0
733

पुष १० सोमबार काठमाण्डौ !
संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अत्तालिएकोमा असन्तुष्टि ब्यक्त गरे ! न्युज एजेन्सी नेपालसंग सम्क्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष यादवले निर्वाचन पछि एमाले अध्यक्ष केपी ओलीसंग एकपटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पारेका छन् ! ओलीसंग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उंहाले आफुहरुको माग अनुसार संसोधन नभई सरकारमा जाने अवस्था नरहेको बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here