प्रचण्ड को खुलासा:प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओबादिलाई !

0
1206

पुष १७ सोमबार काठमाण्डौ !
माओबादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् ! नेता देवेन्द्र पौडेलले प्रचन्डले दुई मध्ये एकपद माओबादीले पाउनु पर्ने प्रस्ताव गरेको खुलासा गरे ,! माओबादी आफैले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वामगठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाईपछि एकपद लिने प्रचण्डको मनस्थिति बनाउनु भएको छ ! पौडेलले भने,सम्मानजनक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डको निकट नेताहरुले बताउंदै आएका छन् ! प्रतिनिधिसभा तेस्रो शक्तिका रुपमा सिट जित्नु राम्रो पोजिसन हो , एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन सक्छ ! प्रचण्डको भनाइलाई उदृत गर्दै उनीनिकट एक नेताले भने , धेरै जसो प्रदेश सभामा माओबादी किङ मेकर नै छ ! त्यसैले माओबादी लट्रीएर एकताका लागि हत्तारिहाल्नु पर्ने आवस्यकता छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here