प्रचण्ड भए माओबादि संसदीय दलको नेता !

0
736

फाल्गुन ६ आइतबार काठमाण्डौ !माओबादि केन्द्रको संसदीय दलको नेता प्रचण्ड भएका छन् !आईतबार सिंहदरबारमा बसेको दलको बैठकले प्रचन्डलाई पार्टी अध्यक्ष दलको नेतामा चयन गरेको छ ! बैठकमा समानुपातिक साम्सद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ! बैठकमा प्रचन्डले एमालले संगको एकता प्रक्रिया बारे सामान्य जानकारी गराएका थिए ! अध्यक्ष केपी शर्मा ओलीसंग एकताको बिषयमा छलफल गर्नलागेको प्रचन्डले जानकारी गराए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here