प्रचण्ड र प्रधानमंत्री अब्बासिको सुमधुर भेट !

0
868

फागुन २२ काठमाण्डौ ! नेपाल भ्रमणका लागि आएका पाकिस्तानी प्रधानमंत्री र माओबादि अध्यक्ष प्रचण्डको सुमधुर सम्पन्न भएको छ ! उनीहरुको धेरै बेरको छलफल हायात होटलमा पाकिस्तान र नेपाल दुइदेश बिचको सम्बन्धको बिषयमा छलफल भएको थियो ! प्रचण्ड र अब्बासिको छलफल भए लगत्तै विभिन्न संचारकर्मिहरुलाई दुई देश बिचको सुमधुर सम्बन्ध र आपसी सद्भाव र देशको बिकास आर्थिक ब्यापार र उन्नति रप्रगतिको बारेमा आफुहरु बीच छलफल भएको बताएका छन् ! र दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कलाई लिएर गतिशील बनाउन सबै राष्ट्रहरुले पहल गर्नु पर्नेमा छल फल गरिएको र शिखर सम्मेलनका लागि पाकिस्तानले निरन्तर पहल गर्नेपनि पाकिस्तानी प्रधानमन्त्रीले जानकारी दिएका छन् ! प्रचण्ड र पाकिस्तानी प्रधानमंत्री अब्बासिसंगको भेटमा माओबादि केन्द्रका नेता गृहमंत्री रामबहादुर थापा ,नेताहरु नारायण काजि श्रेष्ठ ,कृष्ण बहादुर महराले पनि संयुक्त भेटवार्ता गरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here