प्रचन्डलाई पार्टी छोडेको आरोप !

0
912

फागुन १२ शनिबार काठमाण्डौ ! माओबादि केन्द्रका अर्का नेता गोपाल किरांतीले प्रचण्डले पार्टी  छोडेको बताएका छन् ! किरांतीले माओबादि केन्द्रको नेता आफुहरु स्वयम् भएको बताए !नेकपा माओबादि केन्द्रका अध्यक्ष सहितको हैसियत नभएको भनि प्रचण्डलाइ आरोप माथि आरोप लगाएका छन् ! प्रचन्डले एमालेसंग पार्टी एकिकरणको सम्झौता गरे लगत्तै प्रचण्डको पार्टीको हैसियत हराको भन्दै आरोप लगाएका छन् ! प्रचन्डले एमालेसंग सात बुंदे सहमति गरेर पार्टी छोडेर गएको, र आफुहरु प्रचण्डको सामन्तबादबाट मुक्त भएको पनि बताएका छन् , नेता किरांतीले साथै अब पार्टीलाई नयाँ सोंच र परिवर्तनसंगै हामि अघि बडाउछौँ  भनेका छन् ! नेता किरांतीले नेकपा माओबादिले पार्टीको हीट बिपरित कामगरेको पनि ठहर गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here