प्रतिभाशालि गायिका पार्वती तिमिल्सिनाको नँया धमाकेदार पप गीत बजारमा तहल्का मचाउदै ( भिडियो सहित )

0
1455

नब तथा प्रतिभाशाली गायिका पार्वती तिमिल्सिनाको नया गीत हिजो देखि बजारमा आयको छ। ” एक दुई दिनको जिन्दगीमा मरि लानु केनै छ र ” बोल को गीत सन्ध्या म्युजिक को Youtube channel बाट सार्बजनिक गरियको छ । जुन गीतमा गायिका पार्वती तिमिल्सिनाको आफ्नै लय/ सब्द रहेको छ भने स्वर पनि आफ्नै रहेको छ । जुन गीत को एरेन्ज पुस्कर सुनुवार ले गरेका छन् । जुन गीत को छायांकन र सम्पादन मोहन सुनुवार गरेका हुन् ।
भिडियो यहाँ बाट हेर्नु होला :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here