प्रदिप खड्का जसिता गुरुङको प्रेममा ।

0
931

काठमाडौँ | राजधानीको कवोल टावोरमा आयोजित कार्यक्रम बीच निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरियको हो । ट्रेलरले प्रेम, रोमान्स र द्वन्द्व बोल्छ भने रोदन पनि मिश्रित छ । जसिता गुरुङसँगको प्रदिपको प्रेममा अभिनेता अनुपबिक्रम शाही भिलेन रोलमा देखिएका छन् ।

ट्रेलरमा अर्का अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई पनि एक झलक देखाइएको छ। दुबैको भुमिका सस्पेन्स लाग्छ । मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा ध्रुबदत्त, रिलेश चाम्स र मनिष श्रेष्ठ पनि लिड रोलमा छन् । फिल्ममा चन्द्र पन्तको एक्सन छ भने ।

गोविन्द शाही र सुदिल खड्का निर्माता रहेको फिल्ममा सुदिप बरालको छायाँकनछ। अर्जुन जिसीको सम्पादन रहेको छ। चैत्र ३० गते देखि फिल्म प्रदर्शनमा आउनेछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here